Introduction
२०५५ असोज २३ गते २६ जना सदस्यवाट तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को नाममा दर्ता भई भक्तपुर न.पा को तत्कालिन ९ वटा वडा कार्यक्षेत्र रहि नगरपालिका भित्र संचालित हुँदै आएकोमा व्यवशाय विस्तारका लागि कार्यक्षेत्र विस्तार गर्न आवश्यक महशुस गरी बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. संग मिति २०७६।११।२९ मा र समता बचत तथा ऋण सहकारी संस्था लि संग मिति २०७७।०२।२१ मा एकीकरण गरी हाल भक्तपुर जिल्ला भर नै २ वटा सदस्य सेवा केन्द्र सहित आफ्नै भवनवाट संस्थाले सेवा दिंदै आएको छ ।
निती र विधिलाई आत्मा साथ गर्दै स्थापना देखि नै संस्थाले सहकारी मूल्य मान्यता र सिद्धान्त, सहकारी ऐन, नियम संस्थाको विनियमको पालना गर्दै आफ्नै आन्तरिक सुशासन नीति तयार गरी सदस्यलाई प्रविधि मैत्री सेवा प्रदान गर्दै आएको छ ।
संचालक समिति, लेखा समिति र उप समितिहरुबाट परिणाममुखी नेत्तृत्व प्रदान गर्दै पूर्ण व्यवसायिक व्यवस्थापन समूहबाट उच्च उत्पादकत्व हासिल गर्ने गरी संस्था संचालन गरिनेछ ।
Vision
" Safe, Sound & Stable Financial Co-operative"
Mission
"Economic , Social and Cultural Development of members throught technology based quality financial services and social capital building"
Objective
1. To provide savings interest along with the protection system of savings by developing regular savings in the community.
2. Providing loans to the member for productive,skillfull and revenue work in low interest rate.