"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

Events

आ.व.२०८१।०८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम

2081-11-10

भातेढिकुरी ,भक्तपुर

यहि मिति २०८१।११।१० गते शनिबार होटेल सिटिगाउँ, भातेढिकुरी ,भक्तपुरमा आ.व.२०८१।०८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति , सल्लाकारहरु, विभिन्न उप समितिका सदस्यहरु र कर्मचारीहरु गरी २९ जनाको सहभागितामा आ.व २०८१।८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ