Akchek Bachat

Interest Rate: 6%
Features
१. सदस्यहरुले जुनसुकै बेला राख्न र झिक्न पाउने ।
२. खातामा न्यनतम रु.१००० बाकी राखी रकम झिक्न सक्नेछ ।
३. १ दिनमा रु. १००००० भन्दा बढी झिक्नु परेमा अग्रीम सूचना दिनु पर्नेछ ।
जूनसूकै समयमा पनि राख्न र निकाल्न मिल्ने विशेषता भएको बचत खाता