Avadhik Bachat

Interest Rate: 11%-13%
Features
१. कम्तिमा रु.५००० देखि जतिपनि जम्मा गर्न सकिनेछ ।
२. त्रैमासिक वा एकमुष्ट रुपमा ब्याज प्रदान गरिनेछ ।
३. समय अवधि नसकि बचत झिक्न पाउनेछैन तर रकम आवश्यकता परेको खण्डमा बचतको ९० प्रतिशत र ब्याजदर भन्दा २ प्रतिशत बढी तिरि ऋणको रुपमा झिक्न पाउनेछ ।
४. आवधिक बचत ६ महिना देखि ३ बर्ष सम्म राख्न पाउनेछ ।
Page Launching Soon...