Chadparva Bachat

Interest Rate: 8%
Features
१. सदस्यहरुले न्युनतम रु.१००० जम्मा गरी खाता खोल्न सकिनेछ ।
२. यस खातामा एकमुष्ट तथा पटक पटक गरी जम्मा गर्न सकिनेछ ।
३. जुन कार्य तथा चाडपर्वको लागि बचत जम्मा भएको हो सोहि कार्यको लागि मात्र न्युनतम रु.१००० बचत बाकी राखी बचत झिक्न पाउनेछ ।
सदस्यहरुले सामाजिक कार्य चाडपर्वहरु सहज रुपमा मनाउन सकुन भन्ने उद्येश्यले बचत संचालनमा ल्याइएको हो ।