Ghumgham Bachat

Interest Rate: 8%
Features
१. सदस्यहरुले न्युनतम रु.१००० जम्मा गरी खाता खोल्न सकिनेछ ।
२. यस खातामा एकमुष्ट तथा पटक पटक गरी जम्मा गर्न सकिनेछ ।
३. जुन भ्रमणको लागि बचत जम्मा भएको हो सोहि कार्यको लागि मात्र न्युनतम रु.१००० बचत बाकी राखी बचत झिक्न पाउनेछ ।
४. सदस्यहरुले भ्रमण गर्ने ठाउ एकिन गरी २५ प्रतिशतसम्म ऋण उपलब्ध गराइनेछ ।
सदस्यहरुले स्वदेश वा बिदेशमा धार्मिक एंव मैत्रिपूर्ण भ्रमण गर्नेको लागि गरिने बचत भनि बूझिन्छ ।