JEEWAN BIMA YOJANA
Interest Rate:
Features
• संस्थाले आफै बिमा अभिकर्ताको रुपमा कार्य गर्ने ।
• पहिलो बिमा प्रिमियम कमिशनको ५० प्रतिशत बिमा गर्ने सदस्यलाई फिर्ता गरिने ।
• बिमा रकम आफ्नो खाताबाट वा Samuhik Smart App बाट भुक्तानी गर्न सकिने ।
• आकर्षक ब्याज प्राप्त हुने बिमा बचत खाता खोल्न सकिने ।
• उक्त बिमा सुविधा संस्थाको सहजीकरणमा सिटिजन्स् लाइफ इन्सुरेन्सबाट प्रदान गरिने ।
JEEWAN BIMA YOJANA