Muna Bachat

Interest Rate: मुना बचत
Features
१. मुना बचत न्युनतम रु.१०० देखि जति पनि जम्मा गर्न सक्नेछ ।
२. मुना बचत खाता १६ बर्ष मुनिका बालबालिकाको खोल्न पाउनुछ र १६ बर्ष पछि स्वतः सदस्यमा परिणत हुनेछ ।
३. खातावाल बालकको कामकाजको लागि खाता खोलेको ५ बर्ष पछि ७५ प्रतिशत सम्म रकम झिक्न पाउनेछ ।
बाल बचतकर्ताहरुको भविष्य सूनिश्चित गर्नको लागी