"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

NIYAMIT BACHAT

NIYAMIT BACHAT

Interest Rate: 6%

Features

क) प्रत्येक महिना महिनामा वा सो भन्दा अगावै अनिवार्य रुपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत मानिनेछ । यो बचतमहिनाको १५ गते भित्र जम्मा गर्नुपर्नेछ ।
ख) यसबचतमा सदस्यले मासिक न्युनतम रु २००।– देखि रकम जम्मा गर्न सक्नेछन् ।
ग) नियमित बचतमा रहेको रकम ५ वर्ष पछि ९० प्रतिशत वा मासिक रु. १०० का दरले खातामा रकम बाँकी रहने गरी झिक्न पाउनेछ । नियमित बचत अनुसूची ७ को फारम भरी झिक्न सकिनेछ ।
घ) संचालक समितिले तोके बमोजिमको ब्याजदर त्रैमासिक ब्याज दैनिक मौज्दातमा दिइनेछ र ब्याज सम्बन्धित खातामा जम्मा गरिनेछ ।
ङ) नियमित बचत हरेक महिनाको मसान्त भित्र जम्मा नगरेमा विलम्ब शूल्क रु १० लाग्नेछ तर मसान्तमा बिदाको दिन परेमा कार्यालय खुल्ने पहिलो एक दिन हर्जाना छुट गरिनेछ ।
छ) यस खातामा ७० वर्ष उमेर पुगेका वा ५० वर्षसम्म नियमित बचत गरेका सदस्यहरुले बचत गर्न असमर्थ भई निवेदन दिएमा बचत गर्न अनिवार्य हुने छैन तर खातामा रहेको रकम निजकै खातामा राख्न सकिनेछ ।
ज) नियमित बचत हेरफेर गर्नुपरेमा अनुसूची ३ भरी नियमित बचत घटबढ गर्न सकिनेछ ।
झ) विभिन्न कारणले लामो समय सम्म नियमित बचत नगर्ने सदस्यहरुले अनुसूची १० भरि सोहीे मितिबाट नियमित बचतलाई निरन्तरता दिन सक्नेछन् ।
ञ) सदस्यको अनुमतिमा निजको ऐच्छिक बचत खातामा रहेको रकम नियमित बचतखातामा रकमान्तर गर्न सकिनेछ ।
ट) सबै सदस्यहरुले अनिवार्य खोल्नु पर्नेछ ।
ठ) सदस्यहरुको सुविधालाई मध्यनजर गरी एक आर्थिक वर्षका पछिल्ला महिनाहरुको बचत पनि एकमुष्ठ अग्रिम रुपमा गर्न सकिनेछ ।

 

प्रत्येक महिना, महिनामा वा सो भन्दा अगावै अनिवार्य रुपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत मानिनेछ ।क) यो बचत महिनाको मसान्त भित्र जम्मा गर्नुपर्नेछ ।
ख) यस बचतमा सदस्यले मासिक न्युनतम रु १००।– देखि रकम जम्मा गर्न सक्नेछन् ।
ग) नियमित बचतमा रहेको रकम ५ वर्ष पछि ९० प्रतिशत वा मासिक रु. १०० का दरले खातामा रकम बाँकी रहने गरी झिक्न पाउनेछ । नियमित बचत अनुसूची ७को फारम भरी झिक्न सकिनेछ ।
घ) संचालक समितिले तोके बमोजिमको ब्याजदर त्रैमासिक ब्याज दैनिक मौज्दातमा दिइनेछ र ब्याज सम्बन्धित खातामा जम्मा गरिनेछ ।
ङ) नियमित बचत हरेक महिनाको १५ गते भित्र जम्मा नगरेमा विलम्ब शूल्क रु १० लाग्नेछ तर १५ गते बिदाको दिन परेमा कार्यालय खुल्ने पहिलो एक दिन हर्जाना छुट गरिनेछ ।
छ) यस खातामा ७० वर्ष उमेर पुगेका वा ५० वर्षसम्म नियमित बचत गरेका सदस्यहरुले बचत गर्न असमर्थ भई निवेदन दिएमा बचत गर्न अनिवार्य हुने छैन तर खातामा रहेको रकम निजकै खातामा राख्न सकिनेछ ।
ज) नियमित बचत हेरफेर गर्नुपरेमा अनुसूची ३ भरी नियमित बचत घटबढ गर्न सकिनेछ ।

Other Saving

Akchek Bachat

Interest: 5%

Dainik Bachat

Interest: 5%

Muna Bachat

Interest: 7%

Chadparva Bachat

Interest: 6%

Ghumgham Bachat

Interest: 6%