Personal Guarantee Loan
Interest Rate: 15%
Features
व्यक्तिगत धनजमानी ऋणमा संस्थाका सदस्यहरु व्यक्तिगत धनजमानी बसी पाईने ऋण हो।
यस ऋणको व्याजदर १५ प्रतिशत रहेको छ ।
अधिकतम रु.५००००/-सम्मको ऋण भुक्तानी हुने ।
अवधि : १ बर्ष
मासिक किस्ताबन्दी