Regular Saving

Interest Rate: 7%
Features
१. सदस्यहरुले कम्तिमा रु.१०० देखि रु.५००० सम्मा जम्मा गनुपर्ने,
२. प्रत्येक महिनाको १५ गते भित्र बचत गनुपर्नेछ । अन्यथा रु १० बिलम्ब शुल्क लाग्नेछ ।
३. २ बर्ष पछि ९० प्रतिशत वा रु ५००० बाकी राखि बचत झिक्न पाउनेछ ।
सदस्यहरुमा बचत गर्ने बानीको बिकास गर्र्नको लागि सानो सानो बचत संकलन गरी आवश्यक खचखाचो तार्नको लागि यो बचतको बिकास गरिएको छ ।