Samuhik Akasmik Bachat
Interest Rate: 6%
Features
क) यस बचत खातामा सदस्यहरुको छ महिनाको स्वघोषित घर खर्च टार्ने बराबर रकम जम्मा गर्न सकिने छ ।
ख) यस बचत खाता संचालन गर्न आवश्यक न्यूनतम रकम रु १०००।– बाट खोल्न सकिने छ ।
ग) यो खाताको रकम भुक्तानी माग आकस्मिक अवस्था पर्दा अनुसूची९मा तोकीएको निवेदन फारम भरि न्यूनतम रु १०००।– बाकी राखी निवेदन मार्फत एकै पटकमा एक महिनालाई आवश्यक रकम बचतबाट झिक्न सकिनेछ ।
घ) संचालक समितिले तोके बमोजिमको ब्याजदर त्रैमासिक ब्याज दैनिक मौज्दातमा दिइनेछ र ब्याज सम्बन्धित खातामा जम्मा गरिनेछ ।
ङ) खाताबन्दी गर्नका लागी अनुसूची ५ अनुसार फारम भरी यो खाता बन्द गर्न सकिनेछ ।
आकस्मिक रुपमा आइपर्ने सक्ने समस्या समाधान गर्नको लागि पहिले नै सतर्क भई बचत गर्ने बानी बसाउनका लागि