"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

Samuhik Swasthya Bachat

Samuhik Swasthya Bachat

Interest Rate: 6%

Features

क) सदस्यहरुले स्वास्थ्य उपचार गर्नका लागि आवश्यक रकम जम्मा गर्ने बचत सामूहिक स्वस्थ जीवन बचत भनिनेछ ।
ख) यस बचत खाता शुरु गर्न न्यूनतम रु.१०००।–  बाट गर्न सकिनेछ ।
ग) यस बचत खातामा सदस्यको आवश्यकता अनुसार वीमाको व्यवस्था हुनेछ ।
घ) यस खातामा आकस्मिक उपचार ऋणको व्यवस्था पनि रहेको छ ।
ङ) संचालक समितिले तोके बमोजिमको ब्याजदर त्रैमासिक ब्याज दैनिक मौज्दातमा दिइनेछ र ब्याज सम्बन्धित खातामा जम्मा गरिनेछ ।
च) यस बचत खातामा एकमुष्ट वा पटक पटक गरी जति पनि रकम जम्मा गर्न सकिने छ ।
छ) यो बचतको भुक्तानी लिन अनुसूची ९ को फारम भरीनिवेदन मार्फत माग गर्न सकिने छ ।
ज) यस खातामा न्यूनतम रु. १०००।– बाँकी राखि निकाल्न सकिनेछ ।
झ) यस खातामा आवश्यकता अनुसार स्वास्थ्य बिमा सुविधा समेत लिन सकिनेछ ।
ञ) खाताबन्दी गर्नका लागी अनुसूची ५ अनुसार फारम भरी यो खाता बन्द गर्न सकिनेछ ।

 

भविष्यमा स्वास्थ्य सम्बन्धि कुनै समस्या आएमा सो सम्बन्धी व्यवस्थाको रुपमा वर्तमानमा अलि अलि गरी नगद जम्मा गर्ने उद्देश्यले बनाएको खाता ।

Other Saving

Akchek Bachat

Interest: 5%

Dainik Bachat

Interest: 5%

Muna Bachat

Interest: 7%

Chadparva Bachat

Interest: 6%

Ghumgham Bachat

Interest: 6%