Super Saving

Interest Rate: 12%
Features
१. कम्तिमा रु.५०००० देखि ५००००० सम्म जम्मा गर्न सकिनेछ ।
२. मासिक रुपमा ब्याज प्रदान गरी ऐच्छिक बचत खातामा ब्याज जम्मा गरिनेछ ।
३. समय अवधि नसकि बचत झिक्न पाउनेछैन तर रकम आवश्यकता परेको खण्डमा बचतको ९० प्रतिशत र ब्याजदर भन्दा २ प्रतिशत बढी तिरि ऋणको रुपमा झिक्न पाउनेछ ।
४. बचत ४ बर्षसम्म राख्नुपर्नेछ ।
मासिक रुपमा खर्चको आवश्यक पर्न सक्ने सदस्यहरुको लागि बनाइएको बचत खाता ।