Swasthya Bachat

Interest Rate: 9%
Features
१. न्यूनतम रु५०० मा खाता खोल्न सकिनेछ ।
२. त्रैमासिक वा एकमुष्ट रुपमा ब्याज प्रदान गरिनेछ ।
३. आकस्मिक उपचार ऋणको व्यवस्था हुने ।
४. ब्याजदर वार्षिक ९ प्रतिशत ।
५.एकमुष्ट वा पटक पटक गरी जति पनि रकम जम्मा गर्न सकिने ।
६. अवस्था अनुसार आकस्मीक उपचार ऋणको व्यवस्था हुने ।
भविष्यमा स्वास्थ्य सम्बन्धि कुनै समस्या आएमा सो सम्बन्धी व्यवस्थाको रुपमा वर्तमानमा अलि अलि गरी नगद जम्मा गर्ने उद्देश्यले बनाएको खाता ।