"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

Events

अवलोकन भ्रमण

2025-07-30

चन्दगिरी न.पा.७ ,महादेवस्थान,थानकोट,काठमाण्डौं

मिति २०८२।०४।१४ गते बुधबारका दिन चन्दगिरी न.पा.७ ,महादेवस्थान ,थानकोट,काठमाण्डौंका अवस्थित चन्द्रगिरी साकोसमा सहकारी अध्ययन भ्रमणमा संचालकहरु ,सल्लाकार , लेखा समितिहरु र कर्मचारीहरु गरी १९ जना सहभागिता रहयो ।